• २०८३ बैशाख १७ गते बिहिवार

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८,काठमाडौँ। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । नेता विरोध खतिवडाका अनुसार असोज ५ गतेका लागि पार्टीको साङ्गठनिक काम कारबाहीका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।

बिहान ११ बजे बैठक बस्ने भनिए पनि स्थानको भने अहिले टुङ्गो नलागेको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस