• २०८३ बैशाख ८ गते मङ्गलवार

सरकार कहाँ छ ?’ भन्दै टर्च बालेर युवा संघले खोज्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, २५ काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले सरकार कहाँ छ ?’ भन्दै टर्च बालेर खोजेका छन् ।

आज साँझ युवा संघले जयसिंह धामी प्रकरण, अफगानिस्तानमा नेपाली अलपत्र, नेपाली आकाशमा विदेशी हेलिकप्टरका विषयमा ‘सरकार कहाँ छ ?’ भन्दै टर्च र्‍याली निकालेर नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन ।

उक्त निकालेको टर्च र्‍यालीलाई प्रहरीले हस्तक्षेप गर्दा दुवै पक्षबीच झडप समेत भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस