• २०८३ बैशाख १८ गते शुक्रवार

लगातारको बर्षाका कारण पहिरो जाँदा घोराही होलेरी सडक खण्ड अवरुद्ध

 सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, दाङ । गएराती देखि परेको लगातारको बर्षाका कारण घोराही होलेरी सडक खण्ड अवरुद्ध भएको छ ।

शुक्रबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १३ काभ्रेमा पहिरो गए पछि बाटो रुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुनबाङ्गले सूचना निकालेर जानकारी दिनुभएको छ ।

बिहान साढे सात बजेबाट अवरुद्ध भएको बाटो दाङ प्रहरीले खुलाउने कार्य गरिरहेको सिडियो कुरुङबाङ्ग्ले बताएको ।

Sharing

प्रतिक्रिया दिनुहोस