• २०८३ बैशाख १८ गते शुक्रवार

राष्ट्रिय फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरी राजीनामाको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमा फेसबुकमा अखिल नेपाल फुटबल संघ (एन्फा)मा राजीनामा बुझाउन लागेको जानकारी दिएका छन्।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण राजीनामा दिन लागेको बताएका छन्।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस