असार २४, कैलाली । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदुरपश्चिम प्रदेशद्वारा आयोजित कोरोना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम सुखड मा सम्पन्न भएको छ । नगरकै बिभिन्न ठाउँमा मा असार 15 देखि 25 सम्म कार्यक्रम हुदै आयको छ ।
नगर स्काउट सयोजक सुनिता बोहरा सदस्य नरेन्द्र रोकाया सदस्य धर्मेन्द्र बिस्टको उपस्थिति मा मास्क बितरण कार्यक्रम भयको हो
मास्क बितरण कार्यक्रम
यात्रा गरिरहेका यात्रु सर्बसाधारण र साडेपानीमा रहेको ट्राफिक पोस्टलाई मास्क सेनिटाइजर ग्लोप्स बितरण गरिएको छ । जसमा मास्क ३०००, सेनिटाइजर साना ठुला गरि ३० बोतल र ग्लोल्स वितरण गरिएको छ ।