• २०८३ जेष्ठ २१ गते बिहिवार

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौँ। १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालोसूचीमा राखेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस