• २०८३ बैशाख ३० गते बुधवार

गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २०, एजेन्सी। भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । भारतीय सन्चार माध्यमहरुका अनुसार गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको र चार जनाको मृत्यु भएको छ भने घटनामा दुई जना घाइते भएका छन् ।

यो घटनापछि स्थानीय आतंकित भएको र प्रहरीले उक्त घटनाको अनुसन्धान जारी राखेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस