• २०८३ असार १४ गते आइतवार

माधव निकटका नेताहरु प्रधानमन्त्री ओलीसँग वार्तामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काठमाडौँ। अध्यक्ष केपी शर्मा ओलीसँग बरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेताहरु वार्तामा बसेका छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अगाडि अध्यक्ष ओलीसँग नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले वार्ता गरिरहेका बालुवाटार स्रोतले जनाएको छ ।

वार्ता चलिरहेकाले बालुवाटारमा एघार बजे बोलाइएको बैठक शुरु हुन सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस