• २०८३ जेष्ठ २८ गते बिहिवार

सुनसरीमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार मृत्यु हुनेमा धरान–११ का ७५ वर्षीय पुरुष, धरान–१३ का ४३ वर्षीय महिला र धरान ५ का ७९ वर्षीय पुरुषको मृत्यु रहेका छन ।

योसँगै धरान उपमहानरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस