• २०८३ असार १६ गते मङ्गलवार

पच्चीस लाख कार्यन्वयनको लागि अखिलले अर्थमन्त्रीलाई भेट्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले २५ लाख पाउने ब्यबस्था अबिलम्ब कार्यन्यन गराउने माग सहित अर्थमन्त्री विष्णु पाैडेललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । अनेरास्ववियुका एक पदाधिकारीका अनुसार अनेरास्ववियुले मंगलवार दिउँसो २ बजे अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

अनेरास्ववियुको हिजोका दिनको माग संबोधन भएसगैं कार्याव्ययनका लागि अनेरास्ववियुका अध्यक्ष ऐन महरकाे नेतृत्वमा अर्थमन्त्री पाैडेललाई भेट्न लागेको हो । अनेरास्ववियुका अध्यक्ष महरका अनुसार “सर्टिफिकेट लेउ २५ लाख देउ” भन्दै अनेरास्ववियुले छिटो भन्दा छिटो बजेटमा समावेश भएको विषय लागू गर्न ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस