जेठ २०, काठमाडौं। चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले ८१ मिनेटमै नवयुगको गोलले नेपालले २-० को अग्रता लिएको छ। मैदानमा छिरेको केही मिनेटमा नै उनले गोल गरेका हुन ।
नेपालले पहिलो गोल पेनाल्टी मार्फत अन्जन विष्टले गरेका थिए ।