• २०८३ जेष्ठ २ गते शनिवार

अन्जन विष्टको पेनाल्टी गोलमार्फत नेपालले लियो अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं। चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले तेस्रो मिनेटमै अग्रता लिएको छ। मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक ‘डि-बक्स’ भित्र ताइपेइको खेलाडीको हातमा लाग्दा नेपालले पेनाल्टी पाएको थियो।

सो पेनाल्टीलाई अन्जन विष्टले ‘राईट टप कर्नर’मा गोलमा परिणत गर्दा नेपालले अग्रता लिएको हो।

Sharing

प्रतिक्रिया दिनुहोस