• २०८३ भाद्र २३ गते मङ्गलवार

अछाममा बाघको छालासहित एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९,अछाम। बाघको छालासहित एकजना अछामबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले कमलबजार नगरपालिका–८, ढाकु बस्ने ५० वर्षीय विष्णुबहादुर विष्टलाई एकथान बाघको छालासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस