• २०८३ मङ्सिर ७ गते आइतवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९ ,काठमाडौँ । आज सुन मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला स्थिर रह्दै ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस