जेठ १६, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय सचिवालयको भर्चुअल वैठक वसिरहेको छ । संघका अध्यक्ष वचन बहादुर सिंहको अध्यक्षतामा भर्चुअल वैठक बसेको हो ।

भर्चुअल वैठकमा नेकपा एमालेका स्थायी कमिटीका नेताहरुले संवोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमालो महासचिव ईश्वर पोखरेल, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्वीनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल तथा केन्द्रिय कमिटी सदस्य तथा युवा इन्चाज महेश बस्नेतले संवोधन गर्नुहुनेछ ।