• २०८३ जेष्ठ ७ गते बिहिवार

राष्ट्रपतिद्वारा ४ सय ३० जना कैदीलाई बाँकी सजाय मिनाहा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौँ । सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । जेठ १५ गतेबाट लागू हुनेगरी जेठ १३ गतेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले माफी मिनाहाको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको हो ।

राष्ट्रपतिद्वारा चार सय ३० जनाको कैद मिनाहा- समाचार - कान्तिपुर समाचार

https://khabar24nepal.com/05/29/2021/72834

Sharing

प्रतिक्रिया दिनुहोस