• २०८३ मङ्सिर २ गते मङ्गलवार

कोरोना संक्रमणबाट वरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उनको निधन भएको हो ।

कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्रहरी अस्पतालमा निधन भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस