• २०८३ बैशाख ८ गते मङ्गलवार

आज सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । आज सुनको मूल्यमा ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  ३०० ले बढेर ९३ हजार ६०० मा कारोबार भएको हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस