• २०८३ बैशाख २९ गते मङ्गलवार

भोजपुरमा करणी गरेको अभियोगमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६ ,भोजपुर । दश वर्षीया बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकालाई करणी गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका-६ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस