• २०८३ भाद्र २ गते मङ्गलवार

बितेको २४ घण्टामा मृत्यु हुनेको संख्या १४५ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोरनाबाट १४५ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार अहिले सम्म५००१ जनाले ज्यान गुमाएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस