• २०८३ बैशाख २१ गते सोमवार

बाँकेमा थप ८ जना संक्रमितको मृत्‍यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैसाख ३१, बाँके। बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ४ बजेसम्मको अवधिमा ८ जना संक्रमितको मृत्यु भएको हो ।

मृतक मध्ये ५ जना बाँकेका, बर्दिया, सल्‍यान र कैलालीका १-१ जना छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस