बैशाख ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो र्चाबिस घण्टाको अवधिमा मृत्यु हुनेको संख्या २१४ जना भएसगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ जना पुगेको छ ।
५ हजार ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख २१ हजार ५ सय २३ जना रहेको छ ।