• २०८३ असार ६ गते शनिवार

मंगलबार सार्वजनिक विदा (सूचनासहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५,काठमाडौँ । कर्णाली प्रदेश सरकारले चैते दशैँका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा वैशाख ७ गते (मंगलबार) का दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस