• २०८३ बैशाख ८ गते मङ्गलवार

टाउको काटिएको अवस्थामा एक जनाको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, धनुसा । सर्लाहीमा टाउको काटिएको अवस्थामा आज एक व्यक्तिको शव फेला परेको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।

रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको र उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस