• २०८३ बैशाख ३१ गते बिहिवार

खनाल–नेपाल पक्षका ३८ सांसदले ओलीलाई बुझाए ५ बुँदे असहमतिपत्र (पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । नेकपा एमालेका असन्तुष्ट पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाएका छन । खनाल–नेपाल समुहका ३८ सांसदको हस्ताक्षरसहित संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीलाई ५ बुँदे असहमतिपत्र बुझाइएका हुन ।

नेपाल पक्षका सांसदहरु सोम पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवारलगायत सांसदहरु बालुवाटार पुगेर असहमतिपत्र बुझाएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस