• २०८३ बैशाख १८ गते शुक्रवार

प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १,  काठमाडौँ। प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस