फागुन २० , काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा १ हजारले घटेर ८६ हजार ५ सयमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।