• २०८३ मङ्सिर १ गते सोमवार

कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड–माधव पक्षका कार्यकर्ता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २२, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज बिहीबार आम हड्तालको घोषणा गरेसंगै कलंकी क्षेत्रबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित नेता–कार्यकर्ता पक्राउ परेका छन । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले आहवान गरेको नेपाल बन्द आमहडताल सफल पारौं भन्दै कलंकी चोकमा पर्चा छर्दै हिड्ने नेकपा नेतृ अस्टलक्षमि शक्य सहित ८ जाना लाई नियन्त्रणमा लिएर कालिमाटी बृत लगेको छ ।

प्रचण्ड–माधव समुहले नेतृ शाक्यलाई कलंकी क्षेत्रको कमान्डर तोकेको थियो । प्रहरीले कलंकी क्षेत्रबाट ८ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले आज बिहीबार आम हड्तालको घोषणा गरेसंगै १० स्थानका लागि कमाण्डर तोकेको थियो ।

१० स्थानका कमाण्डरहरुमा कलङ्कीमा युवराज ज्ञवाली र अष्ट%0क्ष्मी शाक%8<%Fp>

Sharing

प्रतिक्रिया दिनुहोस