माघ २०, मकवानपुर। ११ किलो गाँजासहित अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान ११ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट ना२ह ४१०९ नम्बरको अटो र त्यसका चालक राजेन्द्रबहादुर दमाईलाई गाँजासहित पक्राउ गरेको हो ।
परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालक पर्साको सखुवा पर्सौनी गाउँपालिक-२ का दमाईको साथबाट ६७ हजार नेपाली र भारु २५०० गेला परेको हो छ ।