• २०८३ मङ्सिर ३ गते बुधवार

नेपाल प्रहरीका ४६ इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरिक्षक (डिएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधान अनुसार उनिहरुको बढुवा भएको बढुवा समितिका सदस्य सचिव समेत रहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) निरज शाहीले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस