माघ १७, काठमाडौं । गायक राजु बराल र गायिका मेलीना राईको आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ ।

गितको निर्देशनमा राजेश पुमा राई, एरेन्जर एमोस तामाङ र फिचरिङमा निराजन प्रधान र कुशुम गुरुङ रहेका छन् ।