• २०८३ असार ८ गते सोमवार

प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो साढे १२ बजे बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ११, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड९नेपाल समूहको स्थायी कमिटीको बैठक आज दिउँसो साढे १२ बजे बस्दै छ । समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । माघ ९ गते प्रचण्ड९नेपाल समूहले काठमाडौंमा शक्ति प्रर्दशन समेत गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस