बैशाख १, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लुक्लामा समिट एयरको जहाज दुर्घटनामा परेको छ । समिट एयरको जहाज मनाङ एयरसगँ ठोक्किएको लुक्लाबाट बीबीसीकी पत्रकार सुजाता तामाङले जानकारी दिएकी छिन् ।

.उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना जना गम्भीर घाइते भएका छन् । जहाज र हेलिकोप्टर ठोक्किदा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने समिट एयरका को पाइलटको मृत्यु भएको स्थानीय छुटेन शेर्पाले जानकारी दिएकी छिन।