• २०८३ मङ्सिर ३ गते बुधवार

विराटनगरमा कलेजको बस दुर्घटना, ५ विद्यार्थी घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 माघ ६,विराटनगर । विराटनगरमा कलेजको बस दुर्घटनामा परेको छ । मंगलबलार बिहान सुनवर्तीबाट विद्ययार्थी लिएर आउदै गर्दा बा.२ ख ४५८ को बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि ५ बिद्यार्थी घाइते भएका छन् ।

मेरील्याण्ड कलेजको उक्त बस बिहान भेडुवाथानमा दुर्घटनामा परेको हो । बाक्लो हुस्सुका कारण मोटरसाइकलसँग ठक्कर खानबाट जोगाउदा बस दुर्घटामा परेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस