• २०८३ असोज ३० गते शुक्रवार

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ०५, काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदै छन् । समूह ‘बी’ को खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘ए’को खेलमा गण्डकी र प्रदेश नम्बर एक खेल्दैछन् ।

वाग्मती र सुदूरपश्चिमको खेल कीर्तिपुर मैदानमा तथा गण्डकी र प्रदेश एकको खेल मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस