• २०८३ बैशाख १९ गते शनिवार

थप ४१९ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ४८

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, काठमाडौँ। थप ४ सय १९ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ६१ हजार ४ सय ४८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ११ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ सय ५० सय जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ५३ हजार ८ सय ५७ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १८ सय ७० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस