• २०८३ मङ्सिर ३ गते बुधवार

ग्लोबल आईएमईको दुई शाखारहित बैंकिङ सेवा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १३, काठमाडौँ । ग्लोबल आईएमई बैंकले दाङ र नवलपरासीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले दाङको बबई गाउँपालिका–४, हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४, शंकरदेवमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४३ पुगेको बैंकले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस