• २०८३ जेष्ठ १६ गते शनिवार

थप ७२२ जनामा कोरोना संक्रमण, सक्रमितको संख्या २ लाख ५५ हजार ७ सय २२

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ७, काठमाडौँ । थप ७ सय २२ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय २९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज हजार जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ४५ हजार ७ सय ९ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १७ सय ९८ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस