• २०८३ असार ८ गते सोमवार

नेकपा स्थायी समिति बैठक आज बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्ने तय भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति जुटाउन भन्दै तीन दिन स्थगित बैठक आज बस्न लागेको हो ।

नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि झनै तनावपूर्ण बनेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस