• २०८३ बैशाख १५ गते मङ्गलवार

फरार अभियुक्त ७ बर्षपछि पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३०, कपिलवस्तु । बलात्कार मुद्दाका फरार अभिुयुक्तलाई ७ बर्ष पछि कपिलवस्तुको प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर ३ खैरेनीका ३३ बर्षीय कमलेश यादवलाई पक्राउ गरिएको हो ।

२०७१ साल माघ २५ गते कपिलवस्तु जिल्ला अदालतले निजलाई जबरजस्ती करणी मुद्धामा २ बर्ष ६ महिना कैद अशुल हुन बाँकी रहेको फैसला गरेको र उनी फरार थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस