• २०८३ जेष्ठ ६ गते बुधवार

मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, धनुसा । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको प्रेस संयोजक आतिश मिश्रले जानकारी दिएका छन ।

मिश्रका अनुसार फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको हो । ‘मुख्यमन्त्रीज्यूको फेसबुकमा बिहान बिहान अनावश्यक कुराहरु पोस्ट भएको पाइयो,’ उनले भने, ‘ह्याक कहाँबाट र कसरी भएको हो भन्ने अनुसन्धान हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस