• २०८३ बैशाख १८ गते शुक्रवार

मस्रुर टी–२० क्रिकेट प्रतियोगिता सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, सुनसरी । सुनसरीको इटहरीमा अहमदिया संघ नेपालको आयोजनामा मस्रुर टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राष्टिय खेलकुद परिषद्का पुर्व सदस्य सचिव केशव विष्टले उद्घाटन गर्नुभयो ।

प्रतियोगितामा सुनसरी जिल्लाका विभिन्न १४ टोलीले प्रतिपस्र्धा गरिरहेका छन् । कोरोनाभाइरसको महामारीका बीच स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै प्रतियोगिता सञ्चालन गरिएको हो । कार्यक्रममा बोल्दै सदस्य सचिव बिष्टले इटहरी विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने ठाउँ भएको भन्दै इटहरीमा मुलुकै सबैभन्दा बढी खेलकुदका इभेन्ट हुने रगंशाला निर्माण भएको जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस