• २०८३ कार्तिक ८ गते शनिवार

बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९ , बैतडी। बैतडीको दशरथचन्द नगरपालिका १० बुड्ढामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ । ना १ ज २१९६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्युु भएको छ भने ६ जना घाइते भएका छन् ।

घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस