कात्तिक २५, काठमाडौं । उपत्यकामा हुने कार्यक्रमहरु यस प्रकारको छ ।
१.राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि र्याली एवं नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान :- भोटाहिटी चोक ।
समय :- ११:३० बजे ।
२.समाजिक अभियान्ताहरुले भावि आन्दोलनको कार्यक्रमको लागि बैठक बस्ने ।
स्थान :- happy science building सितापाइला ।
समय १३:०० बजे ।
३.त्रि.वि.आंशिक प्राध्यापक संघ केन्द्रीय कमिटीले त्रि.वि.ले जारि गरेको अतिरिक्त कक्षा ब्यबस्थापन निर्देशिका २०७७ ले आंशिक प्राध्यापकहरूलाई विस्थापित गर्ने नीति ल्याएकाले उक्त निर्देशिका खारेजिको माग राखि असोज २४ गते देखि क्याम्पस प्रमुखलाई कार्यकक्षमा रोक लगाउने साथै अनलाइन कक्षा बहिस्कार गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरूमा ।
समय :- नखुलेको ।
४.आंशिक प्राध्यापक संघ पाटन संयुक्त क्याम्पस कमिटीले केन्द्रिय निर्देशन अनुसर क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०७७/०६/१२ गते देखि गरेको तालाबन्दी जारी ।