• २०८३ असोज ९ गते शुक्रवार

थप २९०९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ८८ हजार ८ सय ८३

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २१ काठमाडौँ । थप २९ सय ३३ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ ।

त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ जना रहेको छ । मन्त्रालयका अनुसार आज ४५ सय डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ५२ हजार ९ सय ८ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ७० जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस