• २०८३ असोज ९ गते शुक्रवार

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा खनालको उमेद्वारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल खनालले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि ढकाल प्यानलबाट एशोसिएट्स तर्फबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दर्ता गर्नुभएको छ। खनाल मेगा बैंक लगायत दर्जनौं उद्योग व्वसायमा हुनुहुन्छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस