• २०८३ कार्तिक ८ गते शनिवार

थप ३११४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ लाख ७९ हजार ६ सय १४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, काठमाडौँ । थप ३१ सय १४ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ जना पुगेको छ ।

त्यस्तै नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ४७ हजार ४ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार आज ३१ सय ४२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख ४१ हजार १ सय ३४ जना रहेको छ । आज २० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ हजार ४ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस