• २०८३ जेष्ठ २१ गते बिहिवार

कोरोनाबाट थप दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, काठमाडौँ । बाँके र सुर्खेतमा एकरएक जना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका वडा नं.१ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे मृत्यु भएको छ ।

त्यस्तै सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस