• २०८३ बैशाख २३ गते बुधवार

उपत्यकामा थप ३१०७ जना कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक , ५ काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१०७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा२३९१ , भक्तपुरमा १७३ र ललितपुर ५४३ गरी ३१०७ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ५ हजार ७ सय ४३ जनामा कोरोना (कोभिड१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस