• २०८३ जेष्ठ ३१ गते आइतवार

लोकसेवा आयोगले लिने सम्पूर्ण लिखित परीक्षा स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ३ , काठमाडौँ । लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार एक सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षमा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस